संघमा १२ मन्त्रालय मात्रै राख्न प्रस्ताव, कर्मचारीलाई प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्नुपर्ने
काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघमा १२ वटा मात्रै मन्त्रालय हुनुपर्ने प्रस्ताव गरेका छन्। मंगलवार काठमाडौँमा आयोजित ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै उपमहासचिव गुरुङले...