सरकारका तीनै तह बिच प्रशासनिक समन्वयका लागि परिषद्ले काम गर्दै
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ, प्रदेश र स्थानीय तहको कार्यसम्पादनमा देखिएको दोहोरोपन र अस्पष्टता हटाउन कार्य विस्तृतीकरण प्रतिवेदन परिमार्जनको काम भइरहेको बताएका छन् । सरकार गठनको एक वर्ष...