स्थानीय तहमै पुगेर कर शिक्षा
काठमाडौँ । जिल्लास्थित आन्तरिक राजस्व कार्यालयले जुम्लासहित कालीकोट र मुगुका स्थानीय तहमा पुगेर करदाता शिक्षा दिन थालेको छ । कार्यालयले कालीकोट, मुगुलगायत जुम्लाको कनकासुन्दरी, सिञ्जा र पातारासी गाउँपालिकाको प्रशासकीय केन्द्र...