‘स्थानीय तहले सङ्घीय र प्रदेश सरकारसँग सहकार्य गर्नुपर्छ’
भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको वार्षिक समीक्षा गोष्ठीमा जिल्लाका चार वटा नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा सम्पन्न गरेका आयोजनाका विवरण प्रस्तुत गरेका छन् । जिससमा आज (बिहीबार) भएको आव...