१३८ जनाको करार सेवा रद्दको विरोधमा कर्मचारीले दिए धर्ना, पुनः स्थापनाको माग
काठमाडौँ । नगरपालिकाले एकै पटक १ सय ३८ जना कर्मचारीको सेवा रद्द गरेपछि कर्मचारीहरूले धर्ना सुरु गरेका छन् । संघीय सरकारले खर्च कटौतीको निर्णय गरेसँगै झापाको मेचीनगर नगरपालिकाले कात्तिक १...