प्रधानमन्त्रीको स्पष्टीकरण : गठबन्धन भत्किने अवस्था देखेपछि चीनले नै मेरो भ्रमण रोक्यो
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राजदूतको आग्रहमा चीन भ्रमण रोकिएको स्पष्ट पारेका छन्। मङ्गलवार नीति तथा कार्यक्रममाथि राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको...