समयमा विवरण नबुझाएसँगै कुलमानलाई ऊर्जा मन्त्रालयको थप स्पष्टीकरण
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई समयमा मागेको विवरण नदिएको भन्दै पूरक स्पष्टीकरण सोधेको छ। असोज २२ गते सोधिएको १५ बुँदे स्पष्टीकरणको...