रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्यहरूले अध्यक्ष रन्जिता श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरेका छन्। आइतबार बसेको बैठकले २४ घण्टाभित्र स्पष्टीकरण नबुझाए अध्यक्ष पदबाट बर्खास्त गर्ने निर्णय गरेको पार्टीका एक...