निर्वाचन आयोगद्वारा सिके राउत, निशा अधिकारी र खगेन्द्र सुनारसँग स्पष्टीकरण माग
काठमाडौँ । निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउत, गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ। राउत सप्तरी-२, अधिकारी काठमाडौँ-५ र...