एकीकृत समाजवादीले दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने
काठमाडौँ। एकीकृत समाजवादीले राजीव गुरुङ (दीपक मनाङे)लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । गुरुङ स्वतन्त्र हैसियत मागेको भोलिपल्टै नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा गएका थिए । एकीकृत समाजवादी पार्टीको...