‘हिंसाबाट सत्ता परिवर्तन गर्ने सोच हाबी भयो’: राधेश्याम अधिकारी
काठमाडौँ । वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले ब्यालेट (मतदान)को साटो हिंसाका माध्यमबाट सत्ता परिवर्तन गर्ने मान्यता स्थापित हुन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । शनिवार ललितपुरमा आयोजित प्रकाश काफ्लेको ३४...