युएनएफपिएसँग स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सहकार्यबारे छलफल
काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँग संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए)का नेपाल प्रतिनिधिले भेटवार्ता गरेका छन्। शुक्रबार भएको भेटमा नेपालमा महिला तथा बालबालिकाको स्वास्थ्य,मातृ स्वास्थ्य तथा जनसंख्या व्यवस्थापनका...