हर्क साम्पाङले भने : ‘सरकारलाई सदनप्रति उत्तरदायी बनाउन निलम्बन भोग्न पनि तयार छौँ’
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारलाई संसद्प्रति जवाफदेही बनाउने अभियानमा आफूहरू कुनै पनि राजनीतिक कारबाही निलम्बन भोग्नसमेत तयार रहेको बताएका छन् । बुधबार सिंहदरबारस्थित संसद्...