जापानमा ५० वर्षयताकै भीषण डढेलो, वर्षा र हिमपातले राहत दिने आशा
ओफुनातो, जापान । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ। डढेलो निभाउन संघर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का वर्षाले डढेलो नियन्त्रणमा...