भारी वर्षा र विपद्काबीच हेलिकप्टर तयारी अवस्थामा, निःशुल्क उद्धार तथा राहतमा सहयोग गर्न तयार
काठमाडौँ । देशका विभिन्न प्रदेशमा जारी निरन्तर वर्षा र सम्भावित विपद् व्यवस्थापनका लागि वायुसेवा सञ्चालक संघ, नेपालले आफ्ना सदस्य कम्पनीहरूका हेलिकप्टरहरू तयारी (स्ट्यान्डबाइ) अवस्थामा राखिएको जनाएको छ। संघले शुक्रबार नेपाल...