दक्षिण चीन सागरमा खस्यो अमेरिकी नौ सेनाका हेलिकप्टर र लडाकू विमान
काठमाडौँ । दक्षिण चीन सागरमा अमेरिकी नौ सेनाका हेलिकप्टर र लडाकू विमान दुर्घटना भएको छ । आइतबार दिउँसो स्थानीय समयअनुसार २:४५ बजे एमएच/६०आर सिहक हेलिकप्टर उड्दाउड्दै दक्षिण चीन सागरमा खसेको...