दार्चुलाको छांगरु र तिंकरका मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै
काठमाडौँ । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ को छांगरु र तिंकरको मतपेटिका हेलिकोप्टरबाट ल्याइँदै छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छांगरु तिंकरको मत पेटिका ल्याउन नेपाली सेनाको हेलिकप्टर...