१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवअधिकार उल्लङ्घनका ६४ घटना

अ+ अ-

कावासोती । नवलपरासी पूर्व नवलपुरमा ११ महीनाको अवधिमा ६४ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् ।

अनौपचारिक सेवा केन्द्र (इन्सेक) नवलपरासी पूर्वले सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सङ्कलित घटनाको विवरणमा जिल्लामा विभिन्न प्रकृतिका मानवअधिकार उल्लङ्घनका ६४ घटना भएको उल्लेख छ । ती घटनामा सबैभन्दा धेरै बालिका र महिला पीडित थिए ।

बलात्कार तथा यौन दुव्र्यवहारका ३१ घटनामा २२ बालिका पीडित थिए तर तीमध्ये छ घटनाका आरोपीलाई नवलपुर जिल्ला अदालतले सफाइ दिएको थियो । घरेलु हिंसामा १४, राज्यबाट गिरफ्तारसम्बन्धी तीन, गैरराज्य पक्षबाट हत्या भएका ६, बहुविवाहसम्बन्धी तीन र मौलिक अधिकार, कुटपिट, एसिड प्रहार, मानव बेचबिखन, परिवारजनबाट हत्या प्रयास र भौतिक क्षतिसम्बन्धी एक/एक घटना भएको उक्त संस्थाका जिल्ला प्रतिनिधि तीर्थराज डुमे्रले जानकारी दिए ।

नागरिक समाज, राजनितिक दल र पीडित पक्ष सबैको सहयोगबाट मात्रै मानवअधिकार उल्लङ्घनका घटना कम गर्न सकिने प्रहरी उपरीक्षक रमेश थापाले बताए । चेतनाको कमीले केही घटना प्रहरीमा ढिला गरी आउने गरेकाले कारवाही प्रक्रियामा समस्या हुने गरेको उनले बताए । मानवअधिकार सञ्जाल नवलपुरका अध्यक्ष भूपेन्द्र खनालले पीडितपक्षको उजुरी प्रहरीले सहज रूपमा लिने वातावरण सिर्जना गर्न सके यस्ता घटनामा कमी हुनेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस