११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवासी नेपालीद्धारा अक्षयकोषलाई १७ लाख सहयोग

अ+ अ-

म्याग्दी । विपन्नको उपचारमा सघाउने उद्देश्यले स्थापित अक्षयकोषमा प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । ओमकुमारी शान्ति कोषले स्थापना गरेको रु एक करोड ५० लाखको अक्षयकोषमा म्याग्दी उद्धार समिति बहराइनले रु १७ लाख एक हजार सहयोग गरेको हो ।

समितिका अध्यक्ष लोक राम्जाली, वरिष्ठ सल्लाहकार छविलाल विश्वकर्मा र दिनेश बस्नेतले कोषका अध्यक्ष राजेश शाक्यलाई सोमबार सो रकम हस्तान्तरण गरे । हाइपो प्लास्टिक एनिमिया रोगबाट थलिएर ज्यान गुमाएकी बेनपा–४ का ओमकुमारी पुन ९शान्ति०को स्मृतिमा स्थापित अक्षयकोषमा स्वदेश तथा विदेशबाट हालसम्म रु ६२ लाख सङ्कलन भएको सचिव लोकेश पुनले जानकारी दिए ।

कोषमार्फत २०७५ असोजसम्म १०१ जनालाई उपचारका लागि रु एक करोड ८२ लाख २४ हजार सहयोग गरिएको सचिव पुनले बताए । संस्थालाई व्यक्तिगत रूपमा रु दुई लाख र संस्थागत रुपमा रु तीन लाखभन्दा बढी सहयोग गर्नेलाई संरक्षक सदस्यता प्रदान गरिने व्यवस्था छ । रु ५ हजार ५ सय सहयोग गरेर कोषको आजीवन सदस्य बन्न सकिन्छ । कोषले मुट, मिर्गौला, अर्बुद, आँखालगायत रोगबाट थलिएर अर्थाभावका कारण उपचार गराउन नसकेका जिल्लाका बिरामीलाई सहयोग गरिने अध्यक्ष शाक्यले बताए ।

प्रतिक्रिया दिनुहोस