११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पञ्चवर्षीय आवधिक योजना तर्जुमा

अ+ अ-

बाँके । प्रदेश नं ५ ले १२ वटै जिल्लाका आवधिक वर्षीय आवधिक योजना निमार्ण गर्न लागेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज गुलरीयामा आयोजना गरेकोे योजना तर्जुमा गोष्ठीमा संघीय मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सो जानकारी दिँदै कर्णाली नदी र बबई नदीको पानी व्यस्थापन गरी बर्दियालाई हरियाली जिल्ला बनाउने र त्यहाँका आठै स्थानीय तहको मोटरबाटोलाई सुविधासम्पन्न बनाइने बताए ।

उनले अहिलेसम्म १५ वटा ऐन निर्माण भइसकेको र बाँकी ऐन आगामी प्रदेशसभाको बैठकले प्रक्रियामा अगाडि बढाउने जानकारी दिए ।

बर्दिया नेपालकै अन्नको भण्डार भएकाले सबै जिल्लामा खाद्यान्न पु¥याउने लक्ष्य सहित त्यहा कृषिको विकास र औद्योगीकरणका लागि योजना निर्माण गर्न आठै स्थानीय तहका प्रमुखलाई मन्त्री केसीले आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस