२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकारकी छोरी अपहरणको आरोपमा चारजना पक्राउ

अ+ अ-

रुपन्देही । पत्रकारकी छोरी अपहरणको आरोपमा चार जना परेका छन् । प्रहरीले पत्रकार विन्दुकुमार चौहानकी छोरी अपहरण गरेको अभियोगमा आज चार जनालाई पक्राउ गरेको हो ।

गोरु तस्करीमा संलग्नको समाचार लेखेको भन्दै पत्रकार चौहानलाई धम्की दिँदैआएका लुम्बिनी सांस्कृतिक नगरपालिका–११ का मोविन फकिर लगायतका चार जनालााई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ पर्नेमा चन्द्रिका पासी, हरेराम हरिजन र परमानन्द हरिजन छन् ।

गए राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१० निवासबाट अपहरणमा परेकी चौहानकी १८ वर्षीया छोरी ममता नेपाल–भारत सिमानामा फेला परेकी थिइन् । अपाङ्गता भएका कारण हिँड्न र बोल्नसमेत नसक्ने उनलाई अपहरणपछि छाडेको बताइएको छ ।