१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चोर्नकै लागि भारतबाट नेपाल आएका पाँच पक्राउ

अ+ अ-

काठमाडौं । भारतबाट आएर विराटनगरमा चोरी गर्ने व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

भारत अररीया घर भई चोरीकै लागि विराटनगरसम्म आउने गरेका पाँच जनालाई मोरङ प्रहरीले पक्रेको हो ।

प्रहरीले भारत अररिया जिल्ला जोकिमतियारी ग्राम–१३ बस्ने २५ वर्षीय मोहम्मद सैयुबलाई रत्नप्रसाद आचार्यको घरमा चोरी गरेको आरोपमा पक्राउ गरेको छ । सैयुबले सोमबार विराटनगर–४, राधाकृष्ण टोलस्थित आचार्यको घरको छतको सिढीमा रहेको ढोका फोडेर ल्यापटप, मोबाइल, क्यामेरा, पर्स, साइकललगायत चोरी गरेका थिए ।

उनी पहिलेदेखि नै चोरीका घटनामा संलग्न हुँदै आएको प्रहरीले जनाएको छ । भारतबाट नियमित विराटनगर आएर चोरी गरी पुनः भारतनै फर्कने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

त्यस्तै, चोरीमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका– ८, अशोक चोकका २५ वर्षीय इमरान खान, कटहरी गाउपालिका– १ बस्ने ताजिम मिया र विराटनगर १२ बस्ने जमुना सहनी र सरोजकुमार साहलाई पक्राउ गरेको छ । खान, मिया र सहनीले विभिन्न स्थानबाट मोबाइल ल्यापटप पर्सलगायतका सामग्री चोरी गरेको पाइएको प्रहरीले जनाएको छ ।

विराटनगर ८ हाटखोलामा एसके एस रिपेरिङ सेन्टर सञ्चालन गरिरहेका साहले चोरीका मोबाइलको लक खोल्ने गरेका थिए । साह जिगतमा पनि चोरीका मोबाइलको लक खोल्दै आएका थिए । चोरीकै केसमा केही समयअघि प्रहरीले मोबाइल नखोल्न र कोही आए प्रहरीलाई खबर गर्न भन्दै सम्झाएका थियो । तर अटेर गरेका साहलाई पुनः चोरीको ल्यापटपको लक खोलेको भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

चोरीमा पक्राउ परेका पाँच जनाविरुद्ध मुलुकी फैजदारी अपराध संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस