२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन नेपाल लाइफइन्स्योरेन्सको मृत्यु भुक्तानी

अ+ अ-

डोल्पा । सन नेपाल लाइफइन्स्योरेन्स कम्पनीले मृत्यु भएका बिमितको घरमै पुगेर भुक्तानी गरेको छ ।

डोल्पामा पहिलो पटक तीन लाख दस हजार पाँच सयको चेक बिमितलाइ हस्तान्तरण गरेको हो ।

सन नेपाललाइफइन्स्योरेस कम्पनी डोल्पाको सामाजिक उत्तरदायित्व, सहयोग र सहानुभूति स्वरूप त्रिपुरा सुन्दरी नगरपालिका १ का बिमीत रुपाकुमारी बोहराको घरमा पुगेर रकम भुक्तानी गरेको हो ।

कालगतीले मृत्यु भएपछि बिमितको श्रीमान् बालकृष्ण बोहरालाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेको कम्पनीको डोल्पा शाखा प्रमुख सरोज थापाले जानकारी दिए ।

थापाका अनुसार सन नेपाल लाइफइन्स्योरेस कम्पनी डोल्पा शाखाले बिमितलाइ विश्वास दिलाउँदै गएकोले कुनै पनि भ्रममा नपर्न आग्रह गरेका । डोल्पामा यस भन्दा पहिला पनि तीन–चार वटा मृत्यु दाबीको भुक्तानी गरिसकेको थापाको दाबी छ । अझै पाँच–छ वटा मृत्यु दाबी भुक्तानीको प्रक्रियामा रहेको र प्रक्रिया पु¥याई भुक्तानी गर्ने थापाले बताए ।