१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको विचार र काममा भरोसा गरौँ -मुख्यमन्त्री पोखरेल

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको विचार र काममा भरोसा गर्न आग्रह गरेका छन्।

भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भइरहेका बेला मुख्यमन्त्री पोखरेलले फेसबुक स्ट्याटस लेख्दै आफ्नै मुलुकका प्रधानमन्त्रीको काममा भरोसा गर्नुपर्ने बताएका हुन्।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलले भारतीय प्रधानमन्त्रीको सन्देश वाहकका रूपमा ‘रअ’ का प्रमुख नेपाल आएर प्रधानमन्त्रीलाई भेट्दा टीका–टिप्पणी हुनुमा विरोधको योजना वा नियति हो भन्ने बुझ्न गाह्रो भएको समेत लेखेका छन्।

भारतिय प्रधानमन्त्रीको सन्देश वाहकका रुपमा रअ’ का प्रमुख नेपाल आएर नेपालका प्रधानमन्त्रीलाई भेटे । यता नेपाली…

Posted by Shankar Pokhrel on Saturday, October 24, 2020

प्रतिक्रिया दिनुहोस