काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले न्याय सेवा तर्फका १७ कर्मचारीको बढुवा सिफारिस गरेको छ ।
आइतबार बसेको बढुवा समितिको बैठकले नेपाल न्याय सेवा, सरकारी वकिल समूह, राज राजपत्राङ्कित तृतीय श्रेणीमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि १७ जनाको नाम सिफारिस गरेको हो ।
बढुवाका लागि सिफारिस हुनेमा खडानन्द पोखरेल, लोकराज पोखरेल, विनोद भट्टराई, अमृत सुवेदी, श्रीधर अधिकारी, पुष्पा चालिसे, शिवराज पौडेल, प्रह्लाद मिश्र, अर्जुन शर्मा, पुष्कर न्यौपाने, गौसिंह महर, भुपन्द्र राज अवस्थी, टिका कुमारी रोका केसी, प्रकाश सुवेदी, शिव प्रसाद कुवर, कृष्ण कुमारी भण्डारी र राजीव न्यौपाने छन् ।
बढुवा नामावलीः