९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दर्जन देशमा राजदूत नियुक्तिको तयारी

अ+ अ-

काठमाडौँ । सरकारले ११ देशमा राजदूत नियुक्तिको तयार गरेको छ ।

लामो समयदेखि राजदूत पद रिक्त रहेका ५ देश र छिटै कार्यकाल सकिँदै गरेका छ वटा गरी ११ मुलुकमा राजदूत नियुक्तिको तयारी थालिएको हो ।

अष्ट्रिया, रुस, इजिप्ट, श्रीलङ्का र दक्षिण कोरियामा राजदूत पद रिक्त छ भने जापान, म्यानमार, बहराइन, ओमान, साउदी अरेबिया, डेनमार्कका राजदूतको कार्यकाल सकिँदै छ । यी मुलुकहरूमा क्रमशः प्रतिभा राणा, भीमकुमार उदास, पदम सुन्दास, शर्मिला पराजुली ढकाल, महेन्द्रसिंह राजपूत र युवनाथ लम्साल कार्यरत छन् ।

ब्राजिलका राजदूतलाई कार्यकाल सकिए पनि फिर्ता बोलाइएको छैन ।

राजदूत नियुक्तिमा ५० प्रतिशत परराष्ट्र सेवा र ५० प्रतिशत राजनीतिक कोटाबाट राजदूत नियुक्त गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस