९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री

अ+ अ-

काठमाडौँ । नेपाल हस्तकला महासङ्घले विभिन्न अस्पताल र आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको सङ्क्रमण देखिएपछि महासङ्घले सङ्क्रमितको उपचारमा सहज पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

महासङ्घका अध्यक्ष सुरेन्द्रभाइ शाक्यले संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपत्यकाका विभिन्न अस्पताल र आइसोेलेसन केन्द्रलाई स्वास्थ्य सामाग्री सहयोग गरेको जानकारी दिए।

महासङ्घले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

यस्तै, महासङ्घले ललितपुर महानगरपालिका र लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय, ललितपुर महानगरपालिकाका चाकुपाट, च्यासल, नागवहाल र पुल्चोकमा निर्माण गरिएको आइसोलेसन केन्द्रमा समेत स्वास्थ्य सामाग्री सहयोग गरिएको महासङ्घका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले बताए ।

महासङ्घले एक हजार थान फुट कभर, १८० बक्स ग्लोब्स, १० हजार थान सर्जिकल मास्क, २०० थान एन ९५ मास्क, एक हजार थान फेस शिल्ड, १०० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) र ४० जार स्यानिटाइजर सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस