१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिडको तेस्रो लहरको तयारीका लागि आइसोलेन तथा अस्पताल सूचीकृत गर्न गृह मन्त्रालयको अनुरोध

अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

बिहीबार बसेको सचिवस्तरीय बैठकले सूचीकृत अस्पतालहरुको विवरण स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रलाई पठाउनुपर्ने साथै सूचीकृत अस्पतालहरुको नियमित सुपरीवेक्षण अनुगमन गर्न समेत आग्रह गरेको छ ।

मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै नेपालमा कोरोना संक्रमित बढ्दै गइरहेको तथा कोभिड अस्पतालमा पनि कोरोना संक्रमितल भरिँदै गएकाले तेस्रो लहरलाई मध्यनजर गर्दे अस्पतालहरु सूचीकृत गर्नुपर्ने अवस्था आएको बताएको छ । प्रथम र दोस्रो लहरमा कोरोना संक्रमण केही कम हुँदा कोरोना संक्रमितको उपचार गर्ने सूचीकृत अस्पतालहरु स्थगत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस