९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ एमालेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण

अ+ अ-

काठमाडौँ । एमालेले विधान महाधिवेशनमा भाग लिन पाउने प्रतिनिधिहरुको टुंगो लगाएको छ । शनिबार च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकले करिब तीन हजार प्रतिनिधिको सैद्धान्तिक टुंगो लगाएको हो ।

प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै एमालेले कुन-कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाइएको हो ।

एमालेले असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ ।

यस्तो छ विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण
– केन्द्रीय कमिटीका पदाधिकारी र सदस्य

– अनुशासन आयोगका पदाधिकारी र सदस्य

– लेखा परीक्षण आयोगका पदाधिकारी र सदस्य

– निर्वाचन आयोगका पदाधिकारी र सदस्य

– केन्द्रीय विभागका सचिवलगायत १५ जना

– सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य

– ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्य

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्य

– जिल्ला कमिटी र सोसरह मान्यता पाएका कमिटीका पदाधिकारी र सदस्य

– हरेक निर्वाचन क्षेत्रबाट दलित, महिला र खुलातर्फ एक–एक सदस्य

– प्रत्येक जनवर्गीय संगठनका पदाधिकारीमध्येबाट १० जना

– पार्टी सदस्य रहेका संघीय संसदका सदस्य

– पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य

– एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख

– एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनीत

प्रतिक्रिया दिनुहोस