८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व शान्तिको आह्वान गर्दै अमेरिकाको न्यूयोर्कमा डा. केसीले गरे शान्तिपूर्ण प्रदर्शन

अ+ अ-

काठमाडौँ। चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले अमेरिकामा शान्तिपूर्ण प्रदर्शन गरेका छन् ।

विश्व शान्ति दिवसको अवसर पारेर डा.केसीले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

सेप्टेम्बर २० र २१ सम्म हुने दुई दिने प्रदर्शन अमेरिकी समयअनुसार दिउँसो एक बजेदेखि चार बजेसम्म आयोजना गरिएको हो ।

डा. केसीले आयोजना गरेको यस धर्नामा अमेरिकाको न्यूयोर्क, वासिङ्टन, भर्जिनिया, बोस्टन लगाएत क्षेत्रमा रहने नेपाली समुदायका प्रतिनिधिहरुले साथ दिएका थिए ।

डा. केसी अमेरिकाको संयुक्त राष्ट्र सङ्घको कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गर्न अमेरिका गएका हुन् ।

यस प्रदर्शनको उद्देश्य विश्वमा हिंसा र युद्धको अन्त्य, शान्ति, सद्भाव र समानता, जलवायु विनाशको रोकथाम, सबैका लागि कोभिडविरुद्धको खोप सहज तथा सुलभ शिक्षा र स्वास्थ्यको उपलब्धता हुनुपर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस