९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानिर्देशकमा चूडामणि पौडेल

अ+ अ-

काठमाडौँ । विगतमा शिक्षा विभागबाट चिनिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रको रिक्त महानिर्देशकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव चूडामणि पौडेललाई तोकिएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेलले आज मन्त्रिस्तरीय निर्णयबाट महानिर्देशकमा पौडेललाई नियुक्त गरेका हुन् । विद्यालय शिक्षा तथा अनौपचारिक शिक्षाका सङ्घीयस्तरका कार्यक्रमको कार्यान्वयन गर्ने निकायका रूपमा महानिर्देशक रहेको छ ।

केन्द्रका महानिर्देशक वैकुण्ठ आर्याल गण्डकी प्रदेशमा सरुवा भएपछि सो पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस