९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कांग्रेस केन्द्रीय सदस्यमा एक मतले पराजित भए पूर्वमन्त्री थानी

अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा पूर्वमन्त्री हृदयराम थानी पराजित भएका छन् । उनी एक मतले केन्द्रीय सदस्यमा पराजित भएका हुन् ।

१३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित थानी यसपटक सोही पदमा पराजित भएका हुन् । उनी कर्णाली प्रदेशबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । दुई सिटका लागि भएको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवारहरु विजयी भएका छन् ।

केन्द्रीय सदस्यमा विजयी राजीव विक्रम शाहले २८२० मत पाए भने अर्का विजयी उम्मेदवार कर्णबहादुर बुढाले २२०० मत पाए । थानीले २१९९ मत पाए ।

कर्णालीबाट केन्द्रीय सदस्य पदमा महिला एक सिटका लागि भएको निर्वाचनमा संस्थापन समूहकै जानकी सिंह विजयी भएकी छन् । उनले २६२४ मत पाइन् भने संस्थापनइतर समूहकी उम्मेदवार मैना कार्कीले १९५५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस