९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा र कर्मचारी समायोजनसम्बन्धी दुई दर्जन मुद्दा हेर्दा हेर्दैमा

अ+ अ-

काठमाडौँ । करिब ४ महिनादेखि थाती कर्मचारी समायोजन र लोक सेवा आयोगका परीक्षासँग जोडिएका मुद्दाहरू हेर्दाहेर्दैमा राखिएको छ ।

आयोगलाई विपक्षी बनाई दायर २५ वटा रिटलाई एकै ठाउँमा राखेर सुनुवाइ बिहीबार(आज)प्रारम्भ गरिएको भएपनि नसकिएले हेर्दा हेर्दैमा राखिएको हो ।

हेर्न नमिल्ने भन्दै करिब चार महिनादेखि पटक पटक स्थगित मुद्दाहरुको आज सर्वोच्च अदालतका न्यायाधिशत्रय सपना मल्ल प्रधान, आनन्द मोहन भट्टराई र नहकुल सुवेदीको इजलासमा सुनुवाइ शुरु भएको थियो ।

सम्बन्धित समाचार : लोक सेवा आयोगसँग सम्बन्धित मुद्दाको सुनुवाइ सुरु

०७८ असोज १ गते शिवहरि दाहालसमेतद्वारा लोक सेवा आयोगसमेतबिरुद्ध दायर रिट कार्तिक ५ गते इन्द्र कमल शिवाकोटीद्वारा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत विरुद्ध २५ वटा मुद्दा एकै ठाउँमा राखेर हेरिँदै छ ।

एकपछि अर्को हुँदै मुद्दाहरूको सङ्ख्या बढ्दै गएसँगै आयोगको सबै चरणका परीक्षा पास गरी नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीहरू मारमा परेका छन् । यदि आयोगको अन्तिम नतिजा सार्वजनिक भई सिफारिस भइसकेको हुन्थ्यो भने आर्थिक वर्ष २०७६/०७७ मा सहभागी भई २०७८ असार २१ गते लिखित परीक्षामा उत्तीर्ण छ सय ३१ जना शाखा अधिकृतहरूहरुको टोली कार्यक्षेत्रमा खटिइसकेको हुन्थ्यो । उनीहरूको भदौ ८ गते अन्तर्वार्ता परीक्षा सकिएको थियो ।

२०७६ साल मङ्सिर २५ गते गरेको विज्ञापन बमोजिम अन्तिम नतिजा र योग्यता क्रम प्रकाशित नगरीकनै लोक सेवा आयोगले २०७८ मङ्सिर २९ गते शाखा अधिकृतको विज्ञापन गरेको भन्दै ती परीक्षार्थीहरू विज्ञापन यथास्थितिमा राख्न अन्तरिम आदेश माग गर्दै अदालत गएसँगै पछिल्ला विज्ञापनहरूसमेत रोकिएका छन् ।

सम्बन्धित समाचार : अध्यक्षको राजीनामा माग्दै लोक सेवा आयोगमा अधिकृत परीक्षार्थीहरुको नाराबाजी

सम्बन्धित समाचार : शाखा अधिकृत सबै सेवाका विज्ञापन स्थगन

सम्बन्धित समाचार : शाखा अधिकृत नयाँ भर्ना यथास्थितिमा राख्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित समाचार : शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी

सम्बन्धित समाचार : लोक सेवा सम्बन्धी मुद्दा आज पनि स्थगित, अध्यक्षको राजीनामा माग्दै आन्दोलन गर्ने परीक्षार्थीको चेतावनी

सम्बन्धित समाचार : हामी यहाँ छौँ भन्दै शाखा अधिकृत परीक्षार्थीहरू लोक सेवा आयोगको कार्यालयमा बसे धर्ना

सम्बन्धित समाचार : शाखा अधिकृतको परीक्षा स्थगित

सम्बन्धित समाचार : समायोजित र स्थगित अधिकृत परीक्षार्थीको फैसला अब पूर्ण इजलासबाट

सम्बन्धित समाचार : शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना

सम्बन्धित समाचार : लोक सेवाद्वारा नासुको अन्तर्वार्ता स्थगित

सम्बन्धित समाचार : नासुको पदपूर्ति यथास्थितिमा राख्दै १५ दिन भित्र लिखित जवाफ दिन लोक सेवालाई सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित समाचार : अधिकृत परीक्षार्थीद्वारा लोक सेवा कार्यालयमा प्रदर्शन

सम्बन्धित समाचार : लोक सेवा अध्यक्षको प्रोफाइलमा कमेन्टको बाढी, अधिकृतहरूले लेखे -आयोगप्रति हामीलाई पूर्ण विश्वास छ

सम्बन्धित समाचार : समायोजनको भुङ्ग्रोमा लोक सेवाको अग्नि परीक्षा

सम्बन्धित समाचार : सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीद्वारा लोक सेवा अध्यक्ष र सामान्य सचिवलाई ज्ञापन

सम्बन्धित समाचार : प्रदेश २ मा समायोजित ३३ औँ ब्याटका ८ अधिकृत पनि संघमै

सम्बन्धित समाचार : ३२औँ ब्याटका थप ११ जना अधिकृतलाई पनि सङ्घमै पदस्थापन गर्न सर्वोच्चको आदेश

सम्बन्धित समाचार : थप १२० अधिकृतलाई सङ्घमा पदस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश

सम्बन्धित समाचार : सर्वोच्चको आदेशपछि स्थानीय तथा प्रदेशमा समायोजित ३४ अधिकृत सङ्घमा समायोजन

प्रतिक्रिया दिनुहोस