१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख पदको उम्मेदवार महिलालाई बनाउन महिला जनप्रतिनिधिको आग्रह

अ+ अ-

विराटनगर । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनमा सहभागी उपप्रमुख र महिला वडा सदस्यहरूले स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

सम्मेलनमा सहभागी महिला जनप्रतिनिधिहरूले प्रदेश १ का राजनीतिक दलका राजनीतिक दलका नेतृत्वलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले उम्मेदवारको सिफारिस गरिरहेका छन् । महिला सदस्य र उपप्रमुखहरूले दलले आफ्ना उम्मेदवार छान्दा महिलालाई विशेष प्राथमिकता दिन आग्रह गरे ।

‘सङ्घीयताको कार्यान्वयनसँगै स्थानीय तहमा महिला र दलित महिलाको प्रतिनिधित्व आशा लाग्दो छ’ महिला जनप्रतिनिधिहरूले भनेका छन्,‘ लैङ्गिक विभेदको अन्त्यका लागि राजनीतिक दलले प्रमुख भूमिकामा महिलालाई उम्मेदवार बनाउन आवश्यक छ ।’

महिलालाई उपाध्यक्ष, उप-प्रमुख र सदस्यको भूमिकामा मात्रै सीमित गरे अन्याय हुने उनीहरूको भनाइ छ । पाँच वर्षे कार्यकालको अनुभवबाट प्राप्त सिकाइ कार्यान्वयनका लागि २०७४ सालमा वडा सदस्यमा निर्वाचित दलित र खुला महिला सदस्यलाई पुन: उम्मेदवार बनाउन पनि आग्रह गरे ।

पाँच वर्षमा अनुभव हासिल गरेको बताउँदै महिला जनप्रतिनिधिले विकास निर्माणको काम गर्नका लागि पुन: उम्मेदवार बनाउन नेकपा एमाले, नेपाली काङ्ग्रेस माओवादी केन्द्रलगायतका दलहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस