९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्वोच्चले माग्यो जबराविरुद्ध महाअभियोग दर्ता गर्दा पेस भएको कागजात

सर्वोच्च अदालत
अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग दर्ता गर्दा पेस भएको कागजात झिकाउने आदेश गरेको छ ।

महाभियोगविरुद्ध परेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले शुरुमै कागजात झिकाउने आदेश गरेको हो ।

त्यो मुद्दा शुरुमै संवैधानिक इजलासमा पेस भएको थियो । अब संवैधानिक इजलासले झिकाइएका कागजात अध्ययन गर्छ । त्यसपछि मात्रै कारण देखाउ आदेश अनि अन्तरिम आदेश जारी हुने कि नहुने भन्ने विषयमा प्रवेश हुन्छ ।

अधिवक्ता डा। पुण्यप्रसाद खतिवडाले महाभियोग विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेका थिए । त्यही निवेदनमाथि शुक्रबार सुरुवाती बहस भएको हो । अधिवक्ता त्रिलोकबहादुर चन्दले पेस गरेको अर्को निवेदनलाई सर्वोच्च अदालतले साथै राख्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस