१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पहिलो अभ्यास खेलमा नेपाल पराजित

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली अमेरिकासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा पराजित भएको छ।

आइसीसी विश्वकप क्रिकेट लिग अन्तर्गत अमेरिका र ओमानसँगको त्रिकोणात्मक सिरिज खेल्न अमेरिकामा रहेको नेपाली टोली अमेरिकाको स्थानीय क्लब नेपाली अल स्टारसँग चार विकेटले पराजित भएको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर पाँच बलमा एक सय ९० रन बनायो। नेपालका लागि आरिफ शेखले ६० रनको अर्धशतकीय पारी खेले। विनोद भण्डारीले २६ रन बनाउँदा करण केसीले २१ रन जोडे। त्यस्तै देव खनालले २० रन बनाउँदा अदिल अन्सारी, रोहित पौडेलले १६ रन बनाए।

नेपाललाई सस्तैमा समेट्न मार्टी किनले तीन तथा मोहम्मद इलियास र आदि भाटीले दुई–दुई विकेट लिए।

एकसय ९१ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अल स्टारले ३३ ओभर पाँच बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। उसका विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले। एन्द्रियस गोउस ४५ रन बनाउँदा गौरव बजाज ४० रनमा अविजित रहे। नेपालका कप्तान सन्दीप लामिछानेले ५ विकेट लिए पनि उनले टिमलाई जिताउन सकेनन्।

नेपालले दोस्रो अभ्यास खेल शनिवार ह्युस्टन ह्युरिकेन्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस