काठमाडौँ । काभ्रे २ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता लिएका छन्।
उनले गठबन्धनका उम्मेदवार शिव हुमागाईँलाई २७६ मतले पछि पारेका हुन्। बाँस्कोटाले १७ हजार ५२ मत पाउँदा हुमागाईँले १६ हजार ७७६ मत पाएका छन्।