१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध रूपमा भारतबाट ल्याइएको ९ सय ५ बोरा चामल बरामद

अ+ अ-

वीरगञ्ज । नेपाल प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको ९ सय ५ बोरा भारतीय ब्रान्डका चामल नियन्त्रणमा लिएको छ।

प्रहरीले वीरगञ्ज -११ रानीघाटमा रहेको तीन वटा चामल उधोगमा छापा मार्ने क्रममा फेला पारेको भारतबाट तस्कर गरी ल्याइएको सो चामल बरामद गरेको हो।

विभिन्न किसिमका भारतीय ब्रान्डका चामलहरू भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरूमा छापा मारेको थियो।

सो क्रम ती गोदाम हरूबाट २०/२४/२६ के.जी.का भारतीय ब्रान्डका चामलका ९ सर ५ बोराहरू नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

नियन्त्रणमा लिइएको चामलको बजार मुल्य रु.१३ लाख ६० हजार ८ सय कायम गरी आवश्यक कारबाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले बताए।

प्रतिक्रिया दिनुहोस