७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थपियो गोल्डेन ह्यान्डसेकको आवेदन दिने समय 

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक योजना तथा विकास महाशाखाको शिक्षक व्यवस्थापन समन्वय शाखाले अस्थायी शिक्षकले पाउने सेवा सुविधा लिन छुट भएका शिक्षकहरूका लागि निवेदन पेस गर्ने समय थपेको छ ।

शाखाले सेवाग्राहीको समस्या र मागलाई ध्यानमा राखेर अस्थायी शिक्षकले पाउने सेवा सुविधाको लागि निवेदन पेस गर्ने अवधिको म्याद माघ मसान्तसम्म थप गरिएको जनाएको छ ।

शाखाले पुस १६ गते सूचना प्रकाशित गर्दै माघ १६ गतेसम्म आवेदन दिन सूचित गरेको थियो ।

राष्ट्रिय किताबखाना (शिक्षक) को नियमानुसार अन्तिम पटक म्याद थप गरिएकोले सम्बन्धित सबैले सोही अनुसार आवेदन दिन शाखा अधिकृत रामबहादुर अधिकारीले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस