काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ १७ गतेदेखि भारत भ्रमण गर्ने तयारी गरेका छन् ।
यद्यपि, भ्रमणको मिति भने घोषणा गरिएको छैन।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने छन्।
मन्त्रालयले सोहीअनुसार तयारी गरिरहेको छ।