बझाङ । बझाङमा भूकम्प गएको छ ।
स्थानीय समय अनुसार आज साँझ ५ बजेर २२ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार बझाङको काँडो आसपास भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।