९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई प्रवासी नेपाली मञ्चद्वारा राहत वितरण

अ+ अ-

काठमाडौँ । इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई प्रवासी नेपालीले १५ लाख रुपैयाँ सङ्कलन गरी राहत प्रदान गरेका छन् ।

मृतक १० जनाका परिवारलाई जनही एक लाख ४० हजार रुपैयाँ र घाइते ४ जना विद्यार्थीलाई जनही ३० हजार हुनेगरी सो रकम एमाले अध्यक्ष केपी शर्मा ओलीमार्फत हस्तान्तरण गरिएको हो ।

एमालेनिकट प्रवासी नेपाली मञ्च इजरायलमा आबद्ध सदस्य र शुभेच्छुकहरुबाट सङ्कलन गरिएको ५ लाख २० हजार रुपैयाँमा प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीले घोषणा गरेको १० लाख रुपैयाँसमेत थपेर पीडित परिवारलाई राहत प्रदान गरिएको हो ।

मञ्चका अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष सञ्जय थापाले मंगलवार एमाले अध्यक्ष ओली निवास बालकोट पुगेर सो रकमको चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा एनआरएन अध्यक्ष बद्री केसी,एमाले विदेश विभाग प्रमुख डा।राजन भट्टराईलगायत उपस्थित थिए ।

राहत रकम यथाशीघ्र सम्बन्धित परिवार र घाइतेहरूलाई एमालेको च्यानलबाट पठाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस