काठमाडौँ । २०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित भएको छ।
गृह मन्त्रालयले ०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।
सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण सम्बन्धि जानकारी राजपत्रमा प्रकाशित भएको छ।