९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाललाई नेदरल्यान्ड्सले दियो १८५ रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी-ट्वान्टी शृङ्खलाको दोस्रो खेलमा नेपाललाई नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य दिएको छ।

चार विकेट गुमाउँदै नेदरल्याण्ड्सले पुरा ओभर खेल्दै १८४ रन बनाउन सफल भयो। उक्त रन बनाउने क्रममा माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए। 

​त्यस्तै,  सिब्राण्ड अब्रहामले ४९, स्कट एडवार्ड्स ३३ रन म्याक्स  ओड ४ र तेजा निदामानुरूले ३१ रनको योगदान दिए। नेपालका करण केसीले १ र कुशल मल्लले १ विकेट लिन सफल भए भने नेदरल्याण्ड्सका दुई रन आउट भए। 

पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो। नेपाललाई फाइनल पुग्न यो खेल जित्नै पर्ने दबाब छ।

प्रतिक्रिया दिनुहोस