१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वक्याप्टेन लिम्बू नेतृत्वको समितिले पर्यटन मन्त्रीलाई बुझायो प्रतिवेदन

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि भन्दै प्रतिवेदन बुझेका छन् । किराँतीले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि बनाइएको अर्को प्रतिवेदन बुझेका हुन् ।

क्षेत्रीको नेतृत्वमा नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिले गत वर्ष नै प्रतिवेदन दिएको थियो । जसमा जहाज किन्न सोल्टी होटेलमा रहेको सेयर बेच्न सकिने समेतका सुझाव दिए ।

यो प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न मन्त्री किराँतीले बनाएको अर्को समितिले चौथो प्रतिवेदन मन्त्रीलाई बुझाएको पर्यटन मन्त्रालयले जनाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो ।

समितिले मन्त्री किराँती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रूपमा प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा ४ ओटा बुँदा समावेश छन् । पहिलो बुँदमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटेलको सेयर बिक्री गर्ने रहेको छ ।