८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतले नयाँ गठबन्धन मन पराएको छैन : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले नयाँ सत्ता गठबन्धन मन नपराएको खुलासा गरेका छन्।

पार्टीको पदाधिकारी बैठकमा बोल्दै ‘प्रचण्ड’ले भारतीय राजदूतले आफूलाई भेटेर यो गठबन्धन भारतविरोधी रहेको बताएको एक पदाधिकारीले जानकारी दिएका छन्।

उनका अनुसार नेपाली काँग्रेससँगको गठबन्धन टुटाइ नेकपा एमालेलगायतका दलसँग भएको नयाँ सत्ता गठबन्धनबाट भारत रुष्ट छ।

भारत र संयुक्त राज्य अमेरिका कुनै पनि हालतमा माओवादी र एमाले सँगै आएको देख्न चाहँदैनन्। चीन भने दुई कम्युनिष्टको मिलन होस् भन्ने चाहन्छ।

२०१७ मा दुई कम्युनिष्टको चुनावी गठबन्धन र पछि पार्टी एकीकरण हुँदा यसको श्रेय चीन भएको चर्चा त्यो बेला चलेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार नेपाली काँग्रेससँगको गठबन्धन तोडी एमालेसहितका दलसँग नयाँ गठबन्धन गरेका छन्।

प्रतिक्रिया दिनुहोस