१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले हीरक महोत्सवमा बोलायो प्रधानमन्त्री दाहाल, देउवा र माधवलाई

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले नेकपा स्थापना दिवसका अवसरमा हीरक महोत्सव बनाउने भएको छ।

पार्टी स्थापना दिवसको अवसरमा वैशाख १० गते विशेष समारोहमा आयोजना गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए।

उनका अनुसार आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपालसहित सम्मानित नेता झलनाथ खनाललाई पनि आमन्त्रण गरिएको छ। आजको पत्रकार सम्मेलनमा ‘प्रचण्ड’ र देउवाको नाम वक्ताको रूपमा सार्वजनिक गरे पनि अरूको गरेको छैन।

कार्यक्रममा एक जना विशिष्ट व्यक्तित्वलाई विशेष सम्मान ‘गणतन्त्र गौरव’ बाट सम्मान गर्ने तयारी रहेको पनि बताए।

एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड र देउवासहित तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवलगायतलाई पार्टीका तर्फबाट निमन्त्रणा गरेकोको बताएका छन्।

अन्य पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखको निमन्त्रणा पुग्ने क्रममा रहेको बताए।

प्रतिक्रिया दिनुहोस