११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बजेट बढाएर ल्याउने मध्यावधिबाट सुकाउने प्रवृत्तिले विश्वसनीयतामा प्रश्न : डा.स्वर्णिम वाग्ले

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सधैँ बजेटलाई बढाएर ल्याउने, मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्नहरू उठाएको बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद स्वर्णिम वाग्लेले बजेटलाई बढाएर ल्याउने, मध्यावधि समीक्षाबाट सुकाउने गर्दा बजेटको विश्वसनीयतामा प्रश्नहरू उठाएको टिप्पणी गरेका हुन् ।

वाग्लेले भने, ‘गर्त वर्षको बजेटलाई झार्नुभएको छ । १७ खर्ब ५१ अर्बको बजेट करिब १३ खर्ब ५१ अर्बमा सीमित होला जस्तो देखिन्छ । गत वर्षको तुलनामा अहिलेका अर्थमन्त्रीले १८ खर्ब ६० अर्बको बजेट ल्याएका छन् । निरपेक्ष रूपमा बजेट बढेको जस्तो देखिए तापनि हामीले सापेक्ष रूपमा विशेषण गर्नुपर्ने हुन्छ । जिडिपीको अनुपातमा यस पालिको बजेट घटेर आएको छ । हाम्रो अर्थतन्त्रको आकारलाई हेर्दा धेरै पछि ३० प्रतिशतभन्दा कम आकारको बजेट आएको छ । भूकम्पपछि हामी फरक तरीकाले गएका छौँ । बजेटलाई बढाएर ल्याउने, मध्यावधि समीक्षामा बजेटलाई सुकाउने । यसले बजेटको समग्र विश्वसनीयतामा उठाइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस