७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय प्रणालीमार्फत एक महिनामै भयो ५४ खर्ब ४८ अर्ब बढीको कारोबार

अ+ अ-

काठमाडौँ । विद्युतीय प्रणालीहरूमार्फत एक महिनामै ५४ खर्ब ४८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ ।

चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

चालू आर्थिक वर्ष २०८०/८१ को वैशाख महिनामा मात्रै १२ करोड २६ लाख ४ हजार ९५३ पटक विद्युतीय माध्यमबाट लेनदेन हुँदा ५४ खर्ब ४८ अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । विद्युतीय माध्यमहरूबाट गत चैत महिनामा मात्रै ५२ खर्ब ८२ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको थियो ।

त्यस्तै फागुन महिनामा ५१ खर्ब ६७ अर्ब ७७ करोड, माघमा ४५ खर्ब ४ अर्ब ३ करोड रुपैयाँ र पुस महिनामा ४३ खर्ब ३८ अर्ब २३ करोड रुपैयाँ बराबरको लेनदेन भएको थियो ।

राष्ट्र बैंकका अनुसार नेपालमा सबैभन्दा बढी आरटीजीसी प्रणालीमार्फत कारोबार हुने गर्छ । ‘आरटीजीसी’ प्रणाली ठूलो अथवा अधिकतम रकमको भुक्तानीका लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो ।

नेपालमा आरटीजीसी, बालेट, एटिएम, आईपीएस, मोबाइल बैंकिङ, ईसीसी, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, ब्रान्च लेस बैंकिङ, क्युआर बेस पेमेन्ट, पीओएस र ई-कमर्श जस्ता विद्युतीय प्रणालीहरूमार्फत कारोबार हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस