९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्नेविरुद्ध मुद्दा दर्ता

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । 

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका जुनियर असिस्टेन्ट पदमा कार्यरत शुकबहादुर तामाङविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 

तामाङले असिस्टेन्ट पदमा बढुवाको लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी निवेदन परेको थियो ।  सो सम्बन्धमा अनुसन्धान हुँदा तत्कालीन असिस्टेन्ट पदमा कार्यरत तामाङले पद्मोदय माध्यमिक विद्यालय रामशाह पथ काठमाडौँबाट एसएलसी उत्तीर्ण गरेको भन्ने नक्कली प्रमाणपत्र पेस गरेको खुलेको थियो । 

जुनियर असिस्टेन्ट पदबाट असिस्टेन्ट पदमा बढुवा प्रयोजनार्थ नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा भई ओहोदा, लाभ र सुविधा प्राप्त गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।  

तामाङलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई विशेष अदालत काठमाडौँमा आरोप९पत्र दायर गरिएको छ।

प्रतिक्रिया दिनुहोस